विद्यालयका लेखापाललाई लेखा प्रणाली र नयाँ करसम्बन्धी अभिमुखीकरण

राष्ट्र न्यूज सम्वाददाता १३ दिन अगाडि
पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका लेखापालहरूका लागि लेखा प्रणाली तथा नयाँ करसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। नेशनल प्याब्सन कास्कीमा आवद्ध विद्यालयको लेखा प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेशनल प्याब्सन कास्कीमा आवद्ध विद्यालयका संस्थापक, प्राचार्य तथा लेखापालको सहभागिता रहेको नेशनल प्याब्सन...
पूरा पढ्नुहोस्

भर्खरै

विचार/व्यक्तित्व/अन्तर्वार्ता