विष्णुपादुका माविको ५७ औँ अभिभाव दिवस तथा पुरस्कार वितरण कार्यक्रम

राष्ट्र न्यूज सम्वाददाता ७ मिनेट अगाडि
पोखरा । विष्णुपादुका माध्यमिक विद्यालय पोखरा–२५ हेमजा कास्कीको ५७ औँ अभिभावक दिवस एवम् पुरस्कार वितरण समारोह आइतबार सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेम प्रसाद आचार्यले सरकारी विद्यालयमा विद्यार्थी सख्या घट्दै जानु चिन्ताको विषय भएको बताएका छन्। ‘हेमजा सहरी क्षेत्र त्यही माथि यो ठाउँ बस्ती विकास भएको ठाउँ...
पूरा पढ्नुहोस्

विचार/व्यक्तित्व/अन्तर्वार्ता