ज्ञानज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान

राष्ट्र न्यूज सम्वाददाता १० मिनेट अगाडि
पोखरा । पोखरा महानगरपालिका वडा नं. ३२ मा अवस्थित ज्ञानज्योति विद्याकुञ्ज माविले एसइईमा उत्तीर्ण विद्यार्थीलाई सम्मान तथा वधाई ज्ञापन गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई  बधाई तथा सम्मान गरेको हो । उक्त विद्यालयबाट एसइईमा सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । विद्यालयले एक कार्यक्रमको आयोजना गरि पोखरा महानगरपालिका...
पूरा पढ्नुहोस्