चण्डिका टोल विकास संस्थाको साधारण सभा

राष्ट्र न्यूज सम्वाददाता
पौष २, २०७९
chandika

पोखरा, २ पुस । पोखरा महानगरपालिका वडा नं २० स्थित चण्डिका टोल विकास संस्थाको दोस्रो साधारण सभाले राम बहादुर हमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा विजय कार्की, सचिवमा नवीन नेपाली, सहसचिवमा गणेश बस्नेत, कोषाध्यक्षमा मधु शाही रहनु भएको छ ।

समितिको सदस्यहरुमा अनिल विक, राजेश्वरी हमाल, सरस्वती शाही, विवस नेपाली र पवन शाही हुनुहुन्छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives