पोखरा, १ जेठ । एकता सामुदायिक क्लबले खेल मैदानको स्तरोन्नती गर्ने भएको छ ।
क्लबका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा बसेको बैठकले भलिबल र ब्याटमिन्टन खेल मैदानको स्तरोन्नतीसँगै तारजाली गर्ने निर्णय गरेको छ ।
जसका लागि विजय कार्कीको संयोजकत्वमा पदम कार्की र मोहन रावल सदस्य रहेको समिति गठन गरिएको छ ।
बैठकले क्लबको सदस्यता वितरण र नविकरणका लागि लेख बहादुर खत्रीको संयोजकत्वमा समिति गठन गरेको छ । सो समितिको सदस्यहरुमा विवश नेपाली र सागर कार्की रहनुभएको छ ।
बैठकले असार १ गते अधिवेशन गर्ने पनि निर्णय गरेको छ ।
हेमजामा फागुन ११ गते प्रथम मौरी महोत्सव हुने
फागुन ४, २०८१माछापुच्छ्रे गाउँपालिका सिधिङमा गायिका समिक्षालाई सम्मान
फागुन ४, २०८१हेमजामा फागुन ११ गते प्रथम मौरी महोत्सव हुने
फागुन ४, २०८१नेपाली कांग्रेस भित्रकाे अन्तर्संघर्ष र अबकाे बाटाे
फागुन १, २०८१
Related News
सम्बन्धित समाचार
कास्कीको सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता जारी
टाइगर कप भलिबलः फाइनल खेल आज हुने
हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन
लम्बियो टाइगर कपः बिहीबार महिलातर्फ एलिमिनेटर र पुरुषतर्फ लिग चरणका खेल हुने
टाइगर कप भलिबलः आज लिगका अन्तिम चरणका खेल हुने