काठमाडौँ, २५ मंसिर (रासस) :फिफा विश्वकप फुटबल २०२२ को क्वार्टरफाइनलमा इङ्गल्याण्डलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
कतारको अल वयात रङ्गशालामा आज भएको खेलमा फ्रान्सले इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्यो ।
खेलको १७औँ मिनेटमा फ्रान्सका लागि अउरेलियन टकउमेनीले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५४औँ मिनेटमा इङ्गल्याण्डका लागि ह्यारी केनले गोल गर्दै खेल बराबरीमा ल्याए पनि ५८औँ मिनेट ओलिभर गिराउण्डले गोल गरेपछि खेल फ्रान्सले जितेको थियो ।
फ्रान्स सेमिफाइनलमा मोरक्कोसँग खेल्नेछ ।
Related News
सम्बन्धित समाचार
ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारको मासिक ५ हजार सहित सम्मान
प्रथम पोखरा तेक्वान्दो प्रतियोगितामा अञ्जुली च्याम्पियन
प्रथम पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता शुरु
खेलकुद पत्रकार मञ्चद्वारा पूर्व अध्यक्ष घलेको स्वागत
पोखरा म्याराथनको सह–प्रायोजकमा कृषि विकास बैंक
Archives
Archives