पोखरा, १६ पुस। पोखरामा आइतबार केही कार्यलयहरु बन्द हुन भएका छन्।
पुस १७ गते आइतबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहलाई लक्षित गरी कार्यलयहरु बन्द गर्न लागिएको हो।
पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारतीद्वारा हस्ताक्षरित सूचनामा विमानस्थल उद्घाटन समारोहमा व्यापक जनसहभागिता रहोस् भन्ने उद्देश्यले त्यस्तो गर्न लागिएको हो।
सूचनामा उल्लेख भएअनुसार पोखरा महानगरपालिका, महाशाखा, शाखा, वडा कार्यालय, विद्यालय र शैक्षिक संस्थाहरु बन्द रहने छन्।
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
पौष २९, २०८१प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
पौष २९, २०८१उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिकाको खोजी
पौष २९, २०८१नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पौष २९, २०८१पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
पौष २९, २०८१पोखरा महोत्सवमा दर्शकको भिड बढ्दै, दर्शकलाई अफरै अफर
पौष २८, २०८१भेटघाटको थलो बन्यो लेखनाथ महोत्सव
पौष २६, २०८१किनबेचको थलो बन्यो लेखनाथ महोत्सव
पौष २५, २०८१विजयको दायाँ पनि छौ बायाँ पनि छौ गीत सार्वजनिक
पौष २५, २०८१शिक्षाविद् डा. कायस्थकोे शालिक निर्माण
पौष २७, २०८१पोखरा महोत्सवमा दर्शकको भिड बढ्दै, दर्शकलाई अफरै अफर
पौष २८, २०८१
Related News
सम्बन्धित समाचार
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
१३ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाहरुको साथ
प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ मा हुने
Archives
Archives