पोर्चुगलमा सुतेकै अवस्थामा एक नेपाली युवाको निधन

रासस
असाेज २३, २०७९
BharatPradhan_Porchugal_RSS_23_kapilsindhouli

वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शंकरनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयघातका कारण निधन । सिन्धौलीको बिहीबार पेगोईसस्थित आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको हो । तस्बीर ः भरत प्रधान÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives

Trending

ट्रेन्डिङ्ग