असिनाले सेताम्य

राष्ट्र न्यूज सम्वाददाता
फागुन २०, २०७९
Jiwan

पोखरामा शनिवार पनि वर्षासँग असिना परेको छ । पोखरा र आसपासका क्षेत्रमा असिना परेको बताइएको छ । असिनाका कारण तरकारी खेतीमा क्षति पुगेको छ । पोखरामा केहि दिन यतादेखि अपरान्ह पछि वर्षासँगै असिना पर्न थालेको छ । असिना परेपछि सेताम्य पोखराको माझठाना र बेगनासताल क्षेत्र ।

      तस्विर ः जीवन तिवारी र श्रीराम कँडेलको फेसबुकबाट

Related News

सम्बन्धित समाचार

Archives

Archives