फेरि कोरोनाको जोखिम

राष्ट्र न्यूज सम्वाददाता
पौष ९, २०७९
corona 2

पोखरा, ९ पुस । नेपालमा फेरि पनि कोरोना संक्रमण बढ्न सक्ने जोखिम देखिएको छ ।

छिमेकी मुलुकहरुमा कोरोना भाइरसको नयाँ भेरियन्ट बीएफ ७ देखिएकाले नेपाल पनि जोखिमा रहेको हो । सो भाइरस हालसम्म नेपालमा पुष्टि भएको छैन। यद्यपी खुल्ला सिमाना र मानिसको आवतजावतका कारण जोखिम देखिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले नेपालमा पनि फैलिने जोखिम रहेकाले सतर्क रहन सबैलाई आग्रह गरेको छ ।

मन्त्रालयले भिडभाड नगर्न र जनस्वास्थ्यको मापदण्ड पालना गर्न आग्रह गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives