तनहुँबाट गएको कार अर्घाखाँचीमा दुर्घटना,पाँच घाइतेमध्ये तीन जना गम्भीर

रासस
मंसिर २४, २०७९
PremnarayanAcharya_Arghakhanchi_RSS_24_CarAcident_FB_IMG_1670638702590

अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ झोलुङ्गे पुल नजिकै ग३च १५७९ नं को कार दुर्घटना हुँदा ५ जना घाइतेमध्ये ३ जनाको गम्भीर अवस्था । तनहुको आबुखैरेनीबाट सुपा देउराली दर्शनका लागि आएको गाडी दुर्घटना भएको हो । मन्दिरको दर्शन गरी फर्कने क्रममा झोलुङ्गे पुलनजिकै कार दुर्घटना भएको स्थानीय सचिन बोहराले जानकारी दिए । तस्बिर ः प्रेमनारायण आचार्य÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives