जीप दुर्घटना

रासस
कार्तिक २२, २०७८
NR_Dang-22A

सल्यानको कालीमाटीबाट तुलसीपुरतर्फ आउँदै गर्दा दाङको बबई गाउँपालिका –२, एक्लेबरमा दुर्घटना भएको भे १ ज ५२२ नम्बरको जीप । जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन । तस्बिरः नारायणी रजौरे÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives