साङ्लोले बाधिएर युवक

रासस
कार्तिक १९, २०७८
DilkumarLimbu_Fungling_RSS_19

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—४ इखावुका एक युवकलाई सात महिनादेखि साङलोले बाँधेर राखिएको एक युवक । मानसिक समस्याका कारण घर छोडेर हिँडन थालेपछि १९ वर्षीय सरोज लिम्बूलाई घरमै बाँधेर हो । उपचारका लागि आर्थिक आभव भएकाले समयमै उपचार हुन नसकेको पारिवारिक स्रोतले जनाएको छ । तस्वीर ः दिलकुमार लिम्बू÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives