दुर्घटना

रासस
भाद्र १२, २०७९
MD_SUNDARHARAICHA (1)

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सुन्दरहरैँचा-४ मा आईतबार टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घनाग्रस्त अवस्थामा रहेका टिपर र मोटरसाइकल । दुर्घटनामा मोटरसाइकल चालक सुन्दरहरैँचा-४ का ३९ वर्षीय कुमार राईको उपचारका क्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । तस्बिर ः मणीराम दाहाल/रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives