जाजरकोटको नलगाड नगरपालिका–८, मैदेस्थित सिर्पाखोला लघु जलविद्युत आयोजनाको ९ ३१ किलोवाट० ट्याङ्कीबाट पानी चुहावट भएपछि गएराति खसेको पहिरोले आधा बगाएको विद्युत उत्पादन गृह भवन । पहिरोले विद्युत गृह बगाएपछि यहाँका ३०० घरधुरी विद्युत सेवाबाट बन्चित भएका छन् । तस्बिरः हेमन्त केसी÷रासस
Related News
सम्बन्धित समाचार
हिल प्वाइन्टका विद्यार्थी बृद्वाश्रममा, बृद्वबृद्वासँग अन्तरक्रिया
शताब्दी पुरुषलाई सम्मान
हुम्लाका विद्यार्थीलाई सहयोग गर्न पोखरामा सांगीतिक कार्यक्रम हुँदै
क्रिष्टल मन्टेश्वरीद्वारा वृक्षारोपण
वातावरण दिवसमा दृश्य अवलोकन पार्कमा वृक्षारोपण