पहिरोले बगायो विद्युत उत्पादन गृह भवन

रासस
जेठ २३, २०७८
HKC_Jajarlpt-budhurt

जाजरकोटको नलगाड नगरपालिका–८, मैदेस्थित सिर्पाखोला लघु जलविद्युत आयोजनाको ९ ३१ किलोवाट० ट्याङ्कीबाट पानी चुहावट भएपछि गएराति खसेको पहिरोले आधा बगाएको विद्युत उत्पादन गृह भवन । पहिरोले विद्युत गृह बगाएपछि यहाँका ३०० घरधुरी विद्युत सेवाबाट बन्चित भएका छन् । तस्बिरः हेमन्त केसी÷रासस

Related News

सम्बन्धित समाचार

  • ३६ लाख नगदसहित पक्राउ

    रासस श्रावण ३१, २०७९
    सर्लाही, ३१ साउन (रासस) ःसर्लाहीको बरहथवाबाट रकमसहित दुईजना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु…
  • निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ ः आयोग

    रासस श्रावण ३१, २०७९
    काठमाडौँ, ३१ साउन (रासस) ःनिर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको आगामी मङ्सिर ४ गते हुने निर्वाचनलाई सुव्यवस्थित रुपले सम्पन्न गर्न…
  • विद्युतीय सवारी साधनमा बढ्दै आकर्षण

    रासस श्रावण ३०, २०७९
    – रमेश लम्साल काठमाडौँ, २९ साउन (रासस) : देशभित्र उल्लेख्य रुपमा बिजुली उपलब्ध हुन थालेपछि विद्युतीय सवारी साधन प्रयोग गर्नेको…
  • शिवालयमा भक्तजनको भीड

    राष्ट्र न्यूज सम्वाददाता श्रावण ३०, २०७९
    काठमाडौँ, ३० साउन (रासस) ःसौरमास अनुसार साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ…
  • पोखराका विद्यालयलाई स्थानीय विदा

    राष्ट्र न्यूज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा, २९ साउन । पोखरा महानगरपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुलाई साउन ३१ गते स्थानीय विदा दिइएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले…