बन्दिपुर गाउँपालिका ६ बागेका लोकबहादुर गुरुङ ११ वर्षको उमेरमा घरबाट हराएपछि बुधबार ३४ वर्षपछि गाउँ फर्किएका छन् । बाटोमा बेवारिसे अवस्थामा गुरुङलाई भेटेपछि समाजसेवी अनसुल लोहनीको सक्रियतामा ल्याइएको हो । तस्बीर ः सानेबहादुर नेपाली,रासस
१३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
चैत्र १९, २०८११३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र
चैत्र १९, २०८१
Related News
सम्बन्धित समाचार
असिनाले सेताम्य
कृषि प्रदर्शनी
सांस्कृतिक ¥यालीमा सहभागी कुमारीहरु
बराहा मन्दिर
बौडेश्वर मन्दिर