पोखरा, १९ वैशाख । पछिल्लो पटक कोरोना संक्रमणबाट पोखरामा पाँच जनाको मृत्यु भएको छ ।
पोखरा–१६ का ७७ वर्षीय पुरुष, ७३ वर्षीया महिला, पोखरा–२६ की ५८ वर्षीया महिला, पोखरा–१० की महिला र पोखरा–१९ का ५४ वर्षीय पुरुषको कोरोनका कारण मृत्यु भएको हो ।
स्वास्थ्य निर्देशलनाय गण्डकी प्रदेशका निर्देशक डा. विनोद विन्दु शर्माले केही बेर अघि प्रकाशित गरेको विज्ञप्तिका अनुसार, पछिल्लो पटक पोखराका पाँचसहित गण्डकी प्रदेशमा आठ जनाको मृत्यु भएको छ ।
हालसम्म गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या २ सय ३१ पुगेको छ ।
Related News
सम्बन्धित समाचार
पोखराका केहीस्थानमा टेलिफोन सेवा अवरुद्व हुने
नेशनल क्रियशनमा शैक्षिक पुरस्कार वितरण
पोखरा १४ का केही स्थानमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्व
रोजगारी उपलब्ध गराउन पोखरा १३ मा जब फेयर
डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे
Archives
Archives