गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्वार गरिएको छ । मेलम्ची नगरपालिका७बmउस दुवाचौर चिहानडाँडाकी २३ बर्षिया अनिता तामाङलाई उद्वार गरिएको हो । जेठ १४ डाक्टरले मिति दिइएकोमा आजसम्म सुत्केरी नभएको र अवस्था गम्भीर भएकाले हेलिकप्टरमार्फत उपचारका लागि लगिएको वडा सदस्य पासाङ तामाङले जानकारी दिनुभयो । मेलम्ची नगरपालिकाको समन्वय र हामी नेपाली नामक संस्थाको सहयोगमा कैलाश एयरमार्फत उनको उद्वार गरिएको हो । तस्वीर ः देवराज सुवेदी, रासस
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
वैशाख २६, २०८२गण्डकी कोटिहोममा एक सय बढीको सामूहिक व्रतबन्ध
वैशाख २४, २०८२कोटिहोममा आउनेको स्वर– ‘यो त साँचीकै ऐतिहासिक रहेछ’
वैशाख २३, २०८२उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिने
वैशाख २१, २०८२कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
वैशाख २६, २०८२कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बढ्दै
वैशाख २०, २०८२
Related News
सम्बन्धित समाचार
असिनाले सेताम्य
कृषि प्रदर्शनी
सांस्कृतिक ¥यालीमा सहभागी कुमारीहरु
बराहा मन्दिर
बौडेश्वर मन्दिर