पोखरा, १५ चैत । यसवर्ष हुने एसईई परीक्षाको तयारी पूरा भएको छ ।
चैत १७ गते शुत्रबारदेखि परीक्षा हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार, ५ लाख १६ हजार पाँच सय ९१ परीक्षार्थीले परीक्षा दिनेछन् ।
परीक्षाका लागि ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । उत्तरपुस्तिका र प्रश्नपत्र सम्वन्धित जिल्लामा पठाईसकिएको छ ।
१७ गतेदेखि शुरु हुने परीक्षा २९ गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजीसहित वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको परीक्षा हुनेछ ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
नेकपा एमाले पोखरा १९ मा कोमल
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै