पोखरा ३, चैत । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत काहुखोला–सिक्लेस – दूध पोखरी सडकको १० कि मि निर्माणाधिन सडक खण्डको अनुगमन गरिएको छ ।
जिल्ला समन्वय समिति कास्कीले प्रमुख लिलाधर पौडेलको नेतृत्वमा अनुगमन गरिएको छ ।
अनुगमनका क्रममा प्रमुख पौडेलले कास्कीका कुनै पनि विकास निर्माणका योजनामा गुणस्तर लगायतका विषयमा जनगुनासो नआउने गरी समयमै काम सक्न सरोकारवाला निकायलाई आग्रह गर्नुभयो ।
Related News
सम्बन्धित समाचार
पोखरामा तेस्रो हेरिटेज अफ फेसन
अञ्जुली आवासीय विद्यालयको ३० औं वार्षिकोत्सव
टाइगरकप भलिबलको पुरुषतर्फ गण्डकी र महिलातर्फ एपिएफले जित्यो उपाधि
पोखरामा यतीको जहाज दुर्घटना, ६८ जनाको मृत्यु, चार बेपत्ता
एन प्याव्सन कास्कीको २५ औं स्थापना दिवस