लुटपाटमा संलग्न समूह पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
माघ ५, २०७९
arrest-generic_650x400_71463458726

पोखरा, ५ माघ । प्रहरीले लुटपाटमा संलग्न ६ जनाको समूहलाई पक्राउ गरेको छ ।

प्रहरीले सीआईडी हौं भन्दै लुटपाटमा संलग्नलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार,जनकपुरधामका दीपक राउत,बर्दिबासका निरज शाह सोनार,गुड्डु भन्ने पप्पु शाह, सन्दीप लामा,सनम मगर,शैलेन्द्र राउतलाई महोत्तरीबाट पक्राउ गरेको हो ।

सो समूहले गत पुस २८ गते सर्लाही हरिवनका राहुल महतोलाई नियन्त्रणमा लिएर नगदसहित विभिन्न सामाग्री वुटपाट गरेको खुलेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives