लुटपाटमा संलग्न समूह पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
माघ ५, २०७९
arrest-generic_650x400_71463458726

पोखरा, ५ माघ । प्रहरीले लुटपाटमा संलग्न ६ जनाको समूहलाई पक्राउ गरेको छ ।

प्रहरीले सीआईडी हौं भन्दै लुटपाटमा संलग्नलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार,जनकपुरधामका दीपक राउत,बर्दिबासका निरज शाह सोनार,गुड्डु भन्ने पप्पु शाह, सन्दीप लामा,सनम मगर,शैलेन्द्र राउतलाई महोत्तरीबाट पक्राउ गरेको हो ।

सो समूहले गत पुस २८ गते सर्लाही हरिवनका राहुल महतोलाई नियन्त्रणमा लिएर नगदसहित विभिन्न सामाग्री वुटपाट गरेको खुलेको छ ।

Related News

सम्बन्धित समाचार

  • डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन गण्डकी प्रदेश संयोजकमा पाण्डे

    राष्ट्र न्यूज सम्वाददाता फागुन ६, २०८०
    पोखरा,६फागुन। डेमोक्रेटिक एग्रिकल्चरिष्ट एशोसिएसन नेपाल गण्डकी प्रदेश समितिको अधिवेशनले शम्भुराज पाण्डेको संयोजकत्वमा सात सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको…
  • जुवा खेलिरहेका सात जना पक्राउ

    राष्ट्र न्यूज सम्वाददाता माघ २१, २०८०
    पोखरा, २१ माघ । प्रहरीले पोखरामा जुवा खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ । पोखरा म.न.पा. वडा नं.१२ अमरसिंह…
  • कास्कीमा सात पत्रकार सम्मानित

    राष्ट्र न्यूज सम्वाददाता माघ १२, २०८०
    पोखरा, १२ माघ । नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकारिता पुरस्कार अर्पण समारोहमा सात पत्रकार सम्मानित हुनुभएको छ ।…
  • सेती नदीमा मिश्रको शव भेटियो

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २८, २०८०
    पोखरा, २८ मंसिर । मंसिर २५ गतेदेखि हराइरहेका एक युवकको आज शव भेटिएको छ । तनहुँ स्थायी घर भई हाल…
  • पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव सुरु

    राष्ट्र न्यूज सम्वाददाता मंसिर २२, २०८०
    पोखरा, २२ मंसिर । आठौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव पोखरामा सुरु भएको छ । नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय पर्वतीय दिवसको…

Archives

Archives