प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते

राष्ट्र न्यूज सम्वाददाता
पौष १२, २०७९
pratinidhisava

पोखरा, १२ पुस। प्रतिनिधिसभाको अधिवेशन पुस २५ गते हुने भएको छ।

मङ्सिर ४ गते भएको निर्वाचनपछि अधिवेशन हुन लागेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस २५ गते दिउँसो १ बजे अधिवेशन आह्वान गर्नुभएको हो। अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हुनेछ।

Related News

सम्बन्धित समाचार

Archives

Archives