अबको प्रधानमन्त्री को ?

राष्ट्र न्यूज सम्वाददाता
पौष १०, २०७९
cabinate

पोखरा, १० पुस । नेपालमा अबको प्रधानमन्त्री को बन्ला यतिबेला सबैको ध्यान त्यसविषयमा केन्द्रीत बनेको छ ।

प्रधानमन्त्री तय गर्नका लागि राजनीतिक दलहरु एकपक्षिय तथा दुई पक्षिय छलफलमा व्यस्त रहेपनि कुनै निष्कर्ष आउन सकेको छैन ।

सरकार गठनका लागि बहुमतसहित दावी गर्न राष्ट्रपतिले दिएको समससिमा आज पाँच बजे सकिदै छ ।

पाँद दलीय गठबन्धनको तर्फबाट प्रधानमन्त्रीका लागि दावी पेश गरिने तयारी भएपनि दलहरुबीच सहमति नजुट्दा अन्यौलता बढेको नेताहरुको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives