अधिकांश विद्यार्थीसँग पोसाक र चप्पल छैन

रासस
मंसिर २२, २०७९
KrishnaAcharya_Bharatpur_RSS_22_IMG_0992

चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित राष्ट्रिय आधारभूत विद्यालय पामडाँडामा अध्ययनरत विद्यार्थी । अधिकांश चेपाङ समुदायका बालबालिका पढ्ने सो विद्यालयका कोही विद्यार्थीको पोसक छैन भने कोही चप्पलसमेत नलगाएर विद्यालय आउने गरेका छन् । तस्बिर ः कृष्ण आचार्य÷रासस

Related News

सम्बन्धित समाचार