सयपत्री फूल टिप्दै

रासस
कार्तिक ६, २०७९
CKC_KTM_RSS_06

भत्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुन्डुकमा सयपत्री फूल टिप्दै महिला । पाँच रोपनी जग्गामा व्यावसायिक रूपमा फूलखेती गर्दै आएकी रञ्जना बस्नेत बार्षिक सात लाख रूपैयाँ नाफा हुने बताउनुहुन्छ । तस्बिर ः चन्द्रकला क्षेत्री÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives