सार्वजनिक विदा

राष्ट्र न्यूज सम्वाददाता
असाेज ३१, २०७९
hom monistry

पोखरा, ३१ असोज । सरकारले कात्तिक १ गते मङ्गलबार सार्वजनिक विदा दिएको छ ।

संस्कृतिविद् एवं शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले विदा दिएको हो ।

नेपालस्थित सरकारी कार्यालय, सार्वजनिक संघसंस्थाहरु, विदेशस्थित कूटनीतिक नियोगहरुमा विदा दिइएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

सरकारले सार्वजनिक विदासँगै राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives