अस्पतालको आइसीयू कक्ष तोडफोड

रासस
असाेज १८, २०७९
KA_Bharatpur-2

बिरामीको मृत्यु भएको भन्दै आक्रोशित आफन्तहरुले तोडफोड गरेको चितवन मेडिकल कलेज (सिएमसी)को सघन उपचार कक्ष (आइसीयू) । तोडफोडबाट आइसीयू कक्षको झ्यालको सिसा, ढोका, उपचार उपकरणलगायतमा क्षति पुगेको छ । तस्विरः कृष्ण आचार्य

Related News

सम्बन्धित समाचार

Archives

Archives