मनकामना मन्दिरमा भक्तजनकोे भीड

रासस
असाेज १४, २०७९
manakamana mandir ma bhaktajan haruko bhid

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा शुक्रबार पूजाअर्चनाका लागि पुगेको भक्तजनको भीड । मनकामना मन्दिरमा बडादसैँका बेला भक्तजनको भीड लाग्ने गर्दछ । तस्बिर ः दीपक श्रेष्ठ÷रासस

Related News

सम्बन्धित समाचार