बिक्रीका लागि राखिएका विश्वकर्माको मूर्ति

रासस
भाद्र ३१, २०७९
md-31

विराटनगर महानगरपालिका–२ मा बिक्रीका लागि राखिएका भगवान् विश्वकर्माको मूर्ति । यहाँ प्रति मूर्ति रु एक हजार ५०० देखि रु पाँच हजारसम्ममा बिक्री हुने गर्दछ । विश्वकर्मा पूजा यस वर्ष असोज १ गते परेको छ । तराई क्षेत्रमा उक्त दिन उद्योग, विभिन्न वर्क शपमा भव्य रुपमा पूजा गरिन्छ । तस्बिर ः मनोज दाहाल÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives