सवारी दुर्घटना

रासस
भाद्र २९, २०७९
NG_Sunsari-IMG_20220914_083852

सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित महेन्द्र राजमार्गमा बुधबार बिहान भएको सवारी दुर्घटनामा क्षतिग्रस्त मोटरसाइकल । पश्चिमबाट पूर्वतर्फ आइरहेको ट्याङ्करले पश्चिमतर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि सुनसरी जिल्ला अस्पताल लगिएको छ । तस्बिरःनवीन गड्तौला÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives