एकसय चौध बर्षीया नगरमाता अधिकारीको निधन

रासस
भाद्र २६, २०७९
ManiramDahal_Sunderharaucha_RSS_26_20220911_102500

मोरङको सुन्दरहरैँचास्थित नगरमाता महेश्वरा अधिकारीको ११४ बर्षको उमेरमा निधन । आइतवार बिहान ७ः४५ बजे अधिकारी निवास सुन्दरहरैँचा–७ मा उहाँको निधन भएको हो । नगरमाताको अन्तिम संस्कार आइतबार बुढीखोलामा हुने परिवारिक स्रोतले जनाएको छ । तस्बिर ः मणिराम दाहाल÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives