• मुख्य पेज
  • पोखरा सेरोफेरो
  • देश
  • समाचार
  • पत्रपत्रिका
  • खेलकुद
  • मनोरञ्जन
  • रोचक
  • मुख्य मेनु
  • मुख्य पेज
  • पोखरा सेरोफेरो
  • देश
  • समाचार
  • पत्रपत्रिका
  • खेलकुद
  • मनोरञ्जन
  • रोचक

विद्यालय हिडेका तीन बालक बेपत्ता

रासस
भाद्र २६, २०७९

विद्यालय हिडेका तीन बालक बेपत्ता

रासस
भाद्र २६, २०७९
school
तिलोत्तमा, भदौ २६ (रासस) ःबुटवलमा विद्यालय जान निस्केका तीन बालक बेपत्ता भएका छन् ।
बुटवल उपमहानगरपालिका–११ न्यू दर्गानगर का १४ वर्षीय सागर पौडेल, १५ वर्षीय प्रदीप पन्थी र १६ वर्षीय समीर लम्साल शुक्रबारदेखि बेपत्ता भएको आफन्तहरूले जनाएका छन् ।
तीमध्ये लम्साल र पौडेल बुटवलको–११ देवीनगरस्थित नवीन औद्योगिक कदरबहादुर माविको कक्षा ९ मा र पन्थी नहरपुर माविको कक्षा ८ मा अध्ययनरत थिए ।
शुक्रबार विद्यालय जान्छौँ भनेर हिँडेका बालक सम्पर्कमा नआएपछि आफन्तले खोजतलासका लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन दिएका थिए ।
नवीन औद्योगिक कदरबहादुर माविका प्रधानअध्यापक प्रेमबहादुर बस्नेतले विद्यार्थी शुक्रबार विद्यालय नआएका र ती दुवै विद्यार्थी पढाइमा मध्यम खालको रहेको जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले हराएका बालकको खोजतलास सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले हराएको सूचना आएपछि खोजतलास सुरु गरेका छौँ, उनीहरुको छिट्टै पत्ता लाग्छ ।”

Related News

सम्बन्धित समाचार

  • 39650849-a38c-4416-8be3-1a80fc860b0f

    राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति

    राष्ट्र न्यूज सम्वाददाता फागुन १३, २०८१
    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीको आकांक्षा अनुसारको सुशासन, विकास र समृद्धिको बाटोमा नेपाललाई डो¥याउन राजनीतिक दल र नेतृत्व अग्रसर…
  • om hospital discharge (1)

    गण्डकी प्रदेश प्रमुख अस्पतालबाट डिस्चार्ज

    राष्ट्र न्यूज सम्वाददाता फागुन १२, २०८१
    पोखरा, १२ फागुन । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट स्वास्थ्योपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । श्वासप्रश्वास तथा छातीसम्बन्धी समस्याले पाँच…
  • WhatsApp Image 2025-02-23 at 8.55.43 AM

    तामाङ साँस्कृतिक नृत्य प्रतियोगितामा डिडि डान्स सेन्टर प्रथम

    राष्ट्र न्यूज सम्वाददाता फागुन ११, २०८१
    पोखरा, ११ फागुन । नेपाल तामाङ साँस्कृतिक घेदुङ पोखराको आयोजनामा तामाङ साँस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । पोखरा उद्योग…
  • Group Phto

    घलेगाउँमा सिनेमा संवाद

    राष्ट्र न्यूज सम्वाददाता फागुन ११, २०८१
    चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ विभिन्न चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल…
  • 477461783_1952793028880401_6817266516377996821_n

    अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्यलाई थप उपचारका लागि काठमाण्डौ लगियो

    राष्ट्र न्यूज सम्वाददाता फागुन ३, २०८१
    पोखरा, ३ फागनु । आगोको ज्वालाले बेलुन फुटेर घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज…

Recent News

भर्खरै

  • samudayik photo

    अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

    चैत्र २०, २०८१
  • p2

    गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च

    चैत्र १९, २०८१
  • 5

    १३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

    चैत्र १९, २०८१
  • IMG-20250309-WA0006

    माछापुच्छे क्रिकेट क्लव पोखरा महानगरपालिका टि–२० क्रिकेट प्रतियोगिताको फाइनलमा

    फागुन २५, २०८१
  • 2d7dc430-05d4-43f8-8535-ba7bf4cd3435

    बतास ट्रयाक्टर्सद्वारा हाइड्रो सेगमेन्टका ग्राहकहरूलाई केन्द्रित ग्राहक सम्मेलन

    फागुन २५, २०८१
  • a

    माछापुच्छे गाउँपालिका अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि गलकोटलाई, महिला तर्फको उपाधि शान्ता भलिवललाई

    फागुन १७, २०८१
  • url health care

    युआरएल हेल्थ केयरमा अपोलोका सेवा

    फागुन १३, २०८१
  • 39650849-a38c-4416-8be3-1a80fc860b0f

    राजनीतिको केन्द्र सँधै जनता हुनुपर्छ ः राष्ट्रपति

    फागुन १३, २०८१

Trending

ट्रेन्डिङ्ग

  • 5

    १३ औ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र

    चैत्र १९, २०८१
  • p2

    गण्डकीका मन्त्री थापाको पारदर्शी नेतृत्व ः ७९ लाख सामाजिक सेवामा खर्च

    चैत्र १९, २०८१
  • samudayik photo

    अन्तर सामुदायिक ब्याडमिन्टन प्रतियोगितामा सामुदायिक बगर प्रथम

    चैत्र २०, २०८१

सम्पर्क

सांदिपन मिडिया प्रा. लि. पोखरा-२५, नेपाल

निर्देशकः सपना पोखरेल
सम्पादकः प्रकाशचन्द्र सापकोटा

अन्य सदस्यहरूः
निराजन अधिकारी, कुशल सिग्देल, रक्षा पोखरेल

फोनः + ९७७ ५४०३५१
इमेलः [email protected]

समाचार
  • देश
  • पोखरा सेरोफेरो
  • खेलकुद
  • मनोरञ्जन
  • विश्व
  • स्वास्थ्य/जीवनशैली
  • पत्रपत्रिका
  • रोचक
© Rastra News
Website by Sanil.com.np
  • Website by Sanil.com.np
  • Privacy Policy
  • Terms and Conditions