बाढीको बितण्डा

राष्ट्र न्यूज सम्वाददाता
भाद्र २५, २०७९
NarendraSinghKarki_Darchula_RSS_25_IMG_3640(2)

दार्चुलाको महाकाली नदी र लास्कु खोलामा आएको बाढीले मच्चाएको वितण्डा । महाकाली र लास्कु खोलाले दर्जनौँ घर बगाउनुका साथै आधा दर्जन स्थानीय बेपत्ता छन् । नदी कटान जोखिम कायमै रहेको छ । दुहुँ खलङ्गा जोड्ने दार्चुला तिङ्कर सडक अवरुद्ध छ भने झोलुगे पुल बगाएको छ । तस्बिर ः नरेन्द्रसिंह कार्की÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives