बिहानको शुभसाइतमा इन्द्रध्वजासहित योसिँ ‘लिङ्गो’ ठड्याइयो

रासस
भाद्र २२, २०७९
20220907080351_008A9152

इन्द्रजात्राको अवसरमा हनुमानढोका परिसरमा ३२ हातको योसिँ (३२ हातको लिङ्गो) ठड्याउँदै मानन्धर समुदायका गुठियार । भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको लिङ्गो आइतबार बिहान शुभसाइतमा भोटाहिटीबाट तानेर हनुमानढोका परिसर पु¥याएको थियो । काठमाडौँका राजा जयप्रकाश मल्लको पालादेखि इन्द्रजात्रामा लिङ्गो ठड्याउने प्रचलन रहेको मानिन्छ । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives