पहिराले मार्ग बन्द

रासस
श्रावण २५, २०७९
GyanendraNeupane_Rasuwa_RSS

रसुवा जिल्लाको उत्तरगया गापा– ५ बनुवाघुम्ती इलाका क्षेत्रमा आज बिहान पहिराले राजमार्ग क्षति पु¥याउँदा पासाडल्हामु मार्ग बन्द । उत्तरी रसुवामा रहेका सवारी साधन सञ्चाउन अवरुद्ध भएपछि गोसाइँकुण्डका यात्रु ओसारपसार गराउन नेपाल प्रहरी लागेको जानकारी गरेको छ । तस्बिर ः ज्ञानेन्द्र न्यौपाने÷रसुवा

Related News

सम्बन्धित समाचार

Archives

Archives