चर्खाबाट धागो बनाउँदै महिला

रासस
श्रावण ३, २०७९
ds-galeshower-charkhabatadhagobanaudai (1)

म्याग्दीको रघुगंगा गाउँपालिका-८, दुवादी गाउँमा भेडाको उनलाई चर्खामा बेरेर धागो बनाउँदै स्थानीय महिला । यस क्षेत्रमा भेडापालन गरिन्छ । तस्वीर ः ध्रुवसागर शर्मा/रासस

Related News

सम्बन्धित समाचार