सडकको पहिरा पन्छाइँदै

रासस
श्रावण २, २०७९
KhemrajGautam_Galkot_RSS_02_dozar

बागलुङ बेनी सडक खण्डअन्र्तगत बागलुङ नगरपालिका–४ कुडुँलेस्थित पाङ्ग्रेखोला नजिकै झरेको पहिरा पन्छाइँदै । उक्त स्थानमा बर्खा लागेपछि दैनिकजसो सानो ठूलो पहिरा खस्ने गरेको छ । तस्बिरः खेमराज गौतम ÷रासस

Related News

सम्बन्धित समाचार