रेष्टुरेन्टमा आगलागी

रासस
असार ३०, २०७९
MD_Morang-30

विराटनगर महानगरपालिका–३ स्थित ईश्वर बाँस्कोटाद्वारा सञ्चालित नाङ्लो रेष्टुरेन्टमा बिहीबार दिउँसो भएको आगलागी । एलपी ग्यास चुहावट भई आगलागी हुँदा रेष्टुरेन्ट पूर्ण रुपमा क्षति भएको छ । आगोलाई वारुणयन्त्रका कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधरणले नियन्त्रणमा लिएका छन् । तस्बिरः मनोज दाहाल ÷रासस

Related News

सम्बन्धित समाचार