विराटनगर महानगरपालिका–३ स्थित ईश्वर बाँस्कोटाद्वारा सञ्चालित नाङ्लो रेष्टुरेन्टमा बिहीबार दिउँसो भएको आगलागी । एलपी ग्यास चुहावट भई आगलागी हुँदा रेष्टुरेन्ट पूर्ण रुपमा क्षति भएको छ । आगोलाई वारुणयन्त्रका कर्मचारी, सुरक्षाकर्मी र सर्वसाधरणले नियन्त्रणमा लिएका छन् । तस्बिरः मनोज दाहाल ÷रासस
कोटिहोममा आज स्वामी देखि हास्य कलाकार सम्मको उपस्थिति रहने
वैशाख २६, २०८२गण्डकी कोटिहोममा एक सय बढीको सामूहिक व्रतबन्ध
वैशाख २४, २०८२कोटिहोममा आउनेको स्वर– ‘यो त साँचीकै ऐतिहासिक रहेछ’
वैशाख २३, २०८२उत्कृष्ट खेल पत्रकारिता अवार्ड विजय नेपाललाई प्रदान गरिने
वैशाख २१, २०८२कोटिहोम विराट ज्ञान महायज्ञमा भक्तजनको उपस्थिति बढ्दै
वैशाख २०, २०८२
Related News
सम्बन्धित समाचार
असिनाले सेताम्य
कृषि प्रदर्शनी
सांस्कृतिक ¥यालीमा सहभागी कुमारीहरु
बराहा मन्दिर
बौडेश्वर मन्दिर