पूर्वप्रधानमन्त्री भट्टराईको शालिक शिलान्यास

रासस
असार २७, २०७९
AD_KTM-IMG_5442

मन्त्रिपरिषद्को निर्णय अनुसार गोकर्णेश्वर–१, सुन्दरीजलमा निर्माण हुने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सालिक शिलान्यास गर्दै खानेपानी मन्त्री उमाकान्त चौधरी । तस्बिर ः आदित्य दाहाल÷रासस

काठमाडौँ, २७ असार (रासस) : गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजलमा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिक बन्ने भएको छ ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले आज आयोजित कार्यक्रममा सो शालिकको शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा मन्त्रालयका सचिव ई मणिराम गेलाललगायतको उपस्थिति रहेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives