बाढीले बगायो बेँसीशहर सडकखण्ड

रासस
असार ५, २०७९
JanakShrestha_Lamjung_RSS_05_dumrebsrsadakpiclamjung

गए रातिदेखि परेको अविरल वर्षाका कारण आइतबार बिहान बाढीले बगाएको बेँसीशहर नगरपालिका– १ उदिपुरमा पर्ने डुम्रे बेँसीशहर सडकखण्ड । चालिस मिटर सडक बगाएपछि सवारी साधन थप्प भएको छ । तस्बिर ः जनक श्रेष्ठ÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives