मुग्लिन, १ असार (रासस) ःवर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो ।
अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । वर्षा लागेसँगै उक्त स्थानमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हँुदै आएको छ ।
Related News
सम्बन्धित समाचार
विद्यार्थी बोकेको डुङ्गा दुर्घटना
बँदेलका लागि थापेको पासोमा चितुवा परेपछि…
इँटा बोकेको ट्रक त्रिशूलीमा खस्यो
आजको मौसम
कुलोमा डुबेर बालकको मृत्यु