बस दुर्घटना

रासस
जेठ २२, २०७९
NK_SIDDHARTHANAGAR

जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आइतबार बिहान रुपन्देहीको रोहिणी नदीको पुलमा दुर्घटनाग्रस्त अवस्थामा । दुर्घटनामा ९ जनाको मृत्यु भएको छ भने घाइते २३ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको छ । तस्वीरः नरेश के।सी, रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives