सडकको दुरावस्था

रासस
जेठ १०, २०७९
BSB_BAITADI

बैतडीको डिलाशैनी गाउँपालिका र धामीगाउँ जोड्ने हिलाम्मे सडकमा फसेको ‘पिकअप भ्यान’ धकेल्दै स्थानीय । कच्ची सडक स्तरोन्नती नहुँदा सवारी साधनमा यात्रा गर्ने र पैदल यात्रु दुबैले सास्ती भोग्नु परेको छ । तस्बिरः विनोद सिंह विष्ट,रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives