कहिले आउँला मतगणनाको नतिजा ?

राष्ट्र न्यूज सम्वाददाता
जेठ ६, २०७९
Kurdai

स्थानीय तह निर्वाचन – २०७९ अन्तर्गत पोखरा महानगरपालिकाको मतगणना जारी रहेको छ । पोखरा महानगरपालिकाका ३३ वडाको मतगणना सम्पन्न हुँन अझै केही दिन लाग्ने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरा अघि मतगणनाको नतिजा पर्खदै ।

Related News

सम्बन्धित समाचार