रेडियो सुन्दै, डोको बुन्दै किसान

रासस
जेठ १, २०७९
SP-Taplejung-RadiomaElection

ताप्लेजुङको सिरीजङ्गा गाउँपालिक–७ खेवाङका किसान रेडियोमा निर्वाचनको मत नतिजा बिशेष कार्यक्रम सुन्दै, डोको बुन्दै । निर्वाचनको परिणाम बारे आम सर्बसाधरणले चासो राख्ने गरेकाछ्न । ईमेल ईन्टरनेटको पहुँच भन्दा बाहिरका र काममा ब्यस्त नागरिकलाई रेडियो नै सूचनाको प्रमुख स्रोत बन्ने गरेको छ । तस्वीर ः सन्तोष पुर्कुटी, रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives