विजय उत्सव मनाइँदै

रासस
जेठ १, २०७९
BBB_KTM-bijayajulushmanaudai

डोटीको जोरायल गाउँपालिका–३, सरस्वतीनगरमा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा नवीन ओझा निर्वाचित हुनुभएपछि विजय उत्सव मनाउँदै नेता तथा कार्यकर्ता । तस्बिर ः विमलबहादुर विष्ट÷रासस

Related News

सम्बन्धित समाचार