सुरक्षामा खटिएका म्यादी प्रहरी

रासस
वैशाख २८, २०७९
RajendraPaneru_Kanchanpur_RSS_28(2)

शुक्लाफाँटा नगरपालिका– १०, इलाका प्रहरी कार्यालयबाट मतदान केन्द्रमा खटिनका लागि जाँदै गरेका म्यादी प्रहरी । स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीलाई मतदान केन्द्रमा खटाउन शुरु गरिएको छ । तस्वीर ः राजेन्द्रप्रसाद पनेरु÷रासस

Related News

सम्बन्धित समाचार