जोखिम मोलेर झोलुङ्गेपुलमा यात्रा

रासस
वैशाख १९, २०७९
SBS_Kanchanpur3465

कञ्चनपुरको दोधारा चादँनी झोलुङ्गे पुलमा क्षमताभन्दा बढी यात्रुलाई मोटरसाइकल राखी महाकाली पारी जाँदै एक स्थानीय । यो पुलबाट जोखिम मोलेर यात्रा गर्नेहरु धेरै छन । तस्बिरःशेरबहादुर सिंह÷रासस

Related News

सम्बन्धित समाचार

Archives

Archives