आइतबार सार्वजनिक बिदा

रासस
चैत्र २६, २०७८
Nepal goverment

काठमाडौँ, २६ चैत (रासस) :सरकारले आइतबार रामनवमीका दिन सार्वजनिक बिदा दिएको छ ।

यही २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार देशभरका सार्वजनिक निकायमा बिदा दिइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives